केपी ओली प्रचण्ड माधव नेपाल एमाले


युभेन्टस च्याम्पियन्स लिगको फाइनलमा

सहयात्रा टिभी

बिबिसि । युभेन्टस च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
आफ्नो घरेलु मैदानमा गएराति सेमिफाइनलको दोस्रो लेगमा मोनाकोमाथि दुई–एकको जित निकाल्दै समग्रमा चार–एकको नजिताका साथ युभेन्टसले फाइनल यात्रा तय गरेको हो । ३३ औं मिनेटमा मारियो म्याण्डजुकिसको गोलमार्फत युभेन्ट्सले अग्रता लियो । ४४औं मिनेटमा ड्यानी अल्भेसले युभेन्टसको अग्रता दोब्बर पारे । मोनाकोका लागि ६९ मिनेटमा काइलियन मेपेले गोल गरे । पहिलो लेगमा युभेन्टस दुई–शुन्यले विजयी भएको थियो ।

प्रकाशित : 10 May, 2017

प्रतिक्रिया दिनुहोस्