केपी ओली प्रचण्ड माधव नेपाल एमाले


केटि पाउनका लागि युवाहरु सडकमा नाङ्गै हिँड्ने पर्व

सहयात्रा टिभी

एजेन्सी । माघ–८, जापानमा एक अनौठो पर्व मनाउने गरिन्छ । त्यहाँ हदका मत्सुरी भन्ने पर्व मनाँइन्छ, जसमा युवाहरु सडकमा नांगै हिँड्ने गर्छन् । उक्त दिन उक्त युवाहरुको शरिरमा थोरै मात्र पोसाक हुन्छ जसले गर्दा उनीहरु लगभग नांगो नै देखिने गरिन्छ ।

यो पर्वमा नग्न पुरुषमाथि सिंगी अर्थात् पवित्र युवतीहरु फ्याँकिन्छन् । सिँगी अर्थात् पवित्र केटीहरु फ्याँक्नुका पछाडि यसलाई शौभाग्यको प्रतीक मानिन्छ ।निर्वस्त्र युवकहरुमाथि फ्याँकिएकी युवती जुन युवकले प्राप्त गर्न सक्दछ, उसलाई विजेता घोषित गरिन्छ । त्यही युवकले ती युवतीलाई पत्नी बनाएर भित्राउन पाउँछ ।

त्यसरी श्रीमती पाएको पुरुषको घरमा वर्षैभरि खुसियाली छाउने विश्वास गरिन्छ ।

यो वर्ष आगामी फेब्रुअरी १६ मा हदका मत्सूरी पर्व मनाइनेछ । जापानका दर्जनौं ठाउँमा यो परम्परागत पर्व मनाइन्छ । हरेक वर्ष ९ हजारभन्दा धेरै युवकहरुले यसमा भाग लिन्छन् ।

प्रकाशित : 22 January, 2019

प्रतिक्रिया दिनुहोस्