नेता पौडेल र चिनियाँ राजदूत हाउ बीच भेटवार्ता


काठमाडौं । श्रावण–१३, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि चीनका राजदूत हाउ यान्छीबीच भेटवार्ता भएको छ ।

 

 

नेता पौडेलले नेपाल र चीनबीचको सुमधुर सम्बन्ध र औपचारिक सम्बन्ध स्थापना भएको ६३ औं वर्ष गाँठको अवसरमा भेट भएको बताएका छन् । नेता पौडेलले भेटमा बीपी कोइराला र माओत्सेतुङका पालादेखिको नेपाली कांग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध रहदै आएको विषयमा छलफल भएको बताए ।

Please comments here  

Address

    Maharajgunj Bansbari -03 Kathmandu
   01-4371605
   98 / 97
    [email protected]
   Reg. No. : 43/ 073-074

Our Team

प्रकाशक: चन्दा घिमिरे
सम्पादक: कमल राना
मुख्य सल्लाहकार: कुमार बस्नेत , मदनदास श्रेष्ठ
हाम्रो फेसबुक पेज