चर्चित गायक निशान भट्टराईले गरे विवाह


काठमाडौं । श्रावण–२९,गायक निशान भट्टराईले ऋचा न्यौपानेसँग विवाह गरेका छन् । जिल्ला अदालत काभ्रेमा मंगलबार भट्टराईले आफ्नी प्रेमिका न्यौपानेसँग कानूनी विवाह गरेका हुन्।

दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुको नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष एवं सर्वोच्च अदालतका अधिवक्ता रमेश हुमागाईंको रोहोवरमा विवाह दर्ता भएको काभ्रे अदालतले जनाएको छ ।पछिल्लो समयको चर्चित गित के माया लाग्छ र गीतको टिकटिक भिडियोमा निशान र ऋचा सँगै अभिनय गरेका थिए ।

Please comments here  

Address

    Maharajgunj Bansbari -03 Kathmandu
   01-4371605
   98 / 97
    [email protected]
   Reg. No. : 43/ 073-074

Our Team

प्रकाशक: चन्दा घिमिरे
सम्पादक: कमल राना
मुख्य सल्लाहकार: कुमार बस्नेत , मदनदास श्रेष्ठ
हाम्रो फेसबुक पेज