केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चर्चित गायक निशान भट्टराईले गरे विवाह

सहयात्रा टिभी

काठमाडौं । श्रावण–२९,गायक निशान भट्टराईले ऋचा न्यौपानेसँग विवाह गरेका छन् । जिल्ला अदालत काभ्रेमा मंगलबार भट्टराईले आफ्नी प्रेमिका न्यौपानेसँग कानूनी विवाह गरेका हुन्।

दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुको नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष एवं सर्वोच्च अदालतका अधिवक्ता रमेश हुमागाईंको रोहोवरमा विवाह दर्ता भएको काभ्रे अदालतले जनाएको छ ।पछिल्लो समयको चर्चित गित के माया लाग्छ र गीतको टिकटिक भिडियोमा निशान र ऋचा सँगै अभिनय गरेका थिए ।

प्रकाशित : 13 August, 2020

प्रतिक्रिया दिनुहोस्