लकडाउनमा फिल्ममा खेल्दै स्वेता


काठमाडौं । भाद्र–२८, यम थापाले निर्देशन गर्न लागेको फिल्ममा स्वेता खडकाले अभिनय गर्ने भएकी छिन् । उक्त फिल्ममा उनले छोटो भूमिका निभाउने जनाएकीछिन् ।


स्रोतका अनुसार स्वेता आफैले पनि नयाँ फिल्म बनाउने तयारी थालेकी थिइन् । तर, लकडाउनले गर्दा उनको प्रोजेक्ट रोकिएपछि थापाको फिल्ममा काम गर्ने भएकी हुन् ।स्वेताले उक्त फिल्मको कथा मन परेकाले आफूले अभिनय गर्न लागेको बताएकी छिन् । चलचित्रमा उनको मुख्य भूमिका भने रहने छैन ।

Please comments here  

Address

    Maharajgunj Bansbari -03 Kathmandu
   01-4371605
   98 / 97
    [email protected]
   Reg. No. : 43/ 073-074

Our Team

प्रकाशक: चन्दा घिमिरे
सम्पादक: कमल राना
मुख्य सल्लाहकार: कुमार बस्नेत , मदनदास श्रेष्ठ
हाम्रो फेसबुक पेज