केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लकडाउनमा फिल्ममा खेल्दै स्वेता

सहयात्रा टिभी

काठमाडौं । भाद्र–२८, यम थापाले निर्देशन गर्न लागेको फिल्ममा स्वेता खडकाले अभिनय गर्ने भएकी छिन् । उक्त फिल्ममा उनले छोटो भूमिका निभाउने जनाएकीछिन् ।


स्रोतका अनुसार स्वेता आफैले पनि नयाँ फिल्म बनाउने तयारी थालेकी थिइन् । तर, लकडाउनले गर्दा उनको प्रोजेक्ट रोकिएपछि थापाको फिल्ममा काम गर्ने भएकी हुन् ।स्वेताले उक्त फिल्मको कथा मन परेकाले आफूले अभिनय गर्न लागेको बताएकी छिन् । चलचित्रमा उनको मुख्य भूमिका भने रहने छैन ।

प्रकाशित : 13 September, 2020

प्रतिक्रिया दिनुहोस्