केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चिनियाँ राष्ट्रपति सीलाई जोकर भन्ने रेन झिकियाङलाई जेल चलान

सहयात्रा टिभी

एजेन्सी । असोज–०७, चिनियाँ राष्ट्रपति सी जिनपिङलाई जोकर भन्ने व्यापारीलाई १८ वर्ष जेल चलान गरिएको छ। राष्ट्रपति सी का आलोचक व्यापारी रेन झिकियाङलाई भ्रष्टाचारको मुद्दामा १८ वर्ष जेल सजाय सुनाइएको हो।

जिनपिङलाई जोकरको रूपमा वर्णन गर्ने रेनलाई पहिले सत्तारुढ कम्युनिष्ट पार्टीबाट निष्कासन गरिएको थियो। अदालतले रेनले आफ्नो पुर्व पदको दुरुपयोग गर्दै घूस लिएको र सार्वजनिक सम्पतिको हिनामिना गरेको आरोपमा जेल सजाय सुनाएको हो।

प्रकाशित : 23 September, 2020

प्रतिक्रिया दिनुहोस्