केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुन प्रतितोला ६ सयले घट्यो

सहयात्रा टिभी

काठमाडौं । असोज–११, आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ६०० रुपैयाँ घटेर ९३ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको हो ।

शुक्रबार बिहिबारको तुलनामा तोलामा ८०० रुपैयाँ बढेर छापावाला सुन ९३ हजार ९ सय रुपैयाँ पुगेको थियो । आज तेजावी सुनको मूल्य पनि घटेको छ । आज तेजावी सुन प्रति तोला ९२ हजार ८०० रुपैयाँ रहेको छ । शुक्रबार तेजावी सुन प्रति तोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य आज १० रुपैयाँले घटेर तोलाको ११ सय ५० रुपैयाँ कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रकाशित : 27 September, 2020

प्रतिक्रिया दिनुहोस्