केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज बसेको मन्त्रिपरिषद् बैठकको यस्तो निर्णय

सहयात्रा टिभी

काठमाडौं । असोज–११, आइतबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले केही निकायहरुमा नियुक्ति गरेको छ।सोमबार र बिहीबार बस्ने मन्त्रिपरिषद्‌को बैठक प्रधानन्त्री केपी शर्मा ओलीले आइतबार बिहान ११ बजेका लागि आकस्मिक रुपमा बैठक बोलाएका थिए ।


आइतबारको मन्त्रिपरिषद् बैठकले कृषि अनुसन्धान परिषद् (नार्क)को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गरेको महिला बालबालिका तथा सामाजिक विकास मन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् । त्यस्तै बैठकले नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरण सम्बन्धी सम्झौतामा गर्न इजरायलयका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यलाई अख्यितारी दिएको छ ।

प्रकाशित : 27 September, 2020

प्रतिक्रिया दिनुहोस्