केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निजी अस्पतालद्धारा कोरोना परीक्षण शुल्क ३८९९ रुपैयाँ लिने घोषणा

सहयात्रा टिभी

काठमाडौं । असोज–१२, निजी अस्पतालका प्रयोगशालाहरुले कोरोना परीक्षण शुल्क ३८९९ रुपैयाँ लिने घोषणा गरेकछन् ।


सरकारले यसअघि कोरोना परीक्षणको शुल्क २ हजार मात्रै लिन निर्देशन दिएता पनि सरकारको निर्देशन पालना अबज्ञा गर्दै निजी अस्पातालहरुले सरकारले तोकेको भन्दा १८९९ रपैयाँ बढी लिने घोषणा गरेका छन् । स्टार, ह्याम्स, बीएण्डबी, मेडिसिटी, डिकोड, सौर्य, सेन्ट्रल डायगनोस्टिक र इन्ट्राप्रिड प्रयोगशालालेसहित ८ ओटा निजी अस्पातालहरुले सो घोषणा गर्दै संयुक्त बिज्ञप्ति जारी गरेका हुन् ।

प्रकाशित : 28 September, 2020

प्रतिक्रिया दिनुहोस्