केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डिशहोमको च्यानल नं. १०८ मा नेपाली चलचित्र गौंथली

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१३, डिशहोमको च्यानल नं. १०८ मा नेपाली चलचित्र गौंथली प्रशारण भइरहेको छ । प्रति शो को रु. २२५ मात्र तिरेर डिशहोमका ग्राहकहरुले चलचित्र हेर्ने सुविधासहित हिशहोमले नेपाली कथानक चलचित्र गौंथली प्रशारण गरिरहेको हो ।

राजेश हमाल, सबिता गुरुङ, शिव हरि पौडेल आदि कलाकारको अभिनय रहेको चलचित्र गौंथली विहान ८ वजे, दिउँसो १२ वजे, ४ वजे र बेलुकी ८ वजे हेर्न सकिने छ । डिशहोमका ग्राहकहरुले सिनेमा हेर्नका लागि ९८०११९०९९० मा डायल गरी IVR मार्फत सजिलै सिनेमा खुलाउनु होस। उल्लेखित तरिका अनुसार ३२५०० / ३२५८० मा SMS पठाएर वा डिश होम ग्राहक सेवा केन्द्रमा फोन गरेर पनि चलचित्र हेर्न सकिन्छ।

प्रकाशित : 29 September, 2020

प्रतिक्रिया दिनुहोस्