केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अफगानिस्तानमा भएको आत्माघाती कार हमलामा ९ जनाको मृत्यु

सहयात्रा टिभी

एजेन्सी । असोज–१५, दक्षिणी अफगानिस्तानमा भएको आत्माघाती कार हमलामा परेर ९ जनाको मृत्यु भएको छ । आक्रमणकारीहरुले सैनिक पोष्टलाई लक्षित गरी कार बम विष्फोट गराएका थिए ।

अफगानिस्तानका एक अफगानिस्तानको हेलमण्ड प्रान्त अन्तर्गतको नाहरी सारा जिल्लामा बुधबार राती भएको सो आक्रमणमा एक बालकसहित ३ जना सुरक्षाकर्मी समेत घाइते भएका छन् । मृत्यु हुनेमा २ महिला समेत रहेका छन् । उक्त घटनाको कसैले पनि जिम्मेवारी लिएका छैनन् । यद्यपि, हेलमन्ड प्रान्त अन्तर्गत पर्ने सो क्षेत्र तालिवानहरुको गढ क्षेत्र मानिन्छ ।

प्रकाशित : 1 October, 2020

प्रतिक्रिया दिनुहोस्