केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उपत्यकामा १ हजार ९११ कोरोना संक्रमित थपिए

सहयात्रा टिभी

काठमाडौं । असोज–१५, उपत्यकामा १ हजार ९११ कोरोना संक्रमित थपिएका छन्। बिहीबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ९११ कोरोना संक्रमित थपिएको जानकारी दिए ।


यसैगरी प्रवक्ता गौतमका अनुसार आज थप ९६१ जना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ।

प्रकाशित : 1 October, 2020

प्रतिक्रिया दिनुहोस्