अन्तर्राष्ट्रिय सीमा नाका अझै एक महिना नखोल्ने


काठमाण्डौं । असोज–२७, सरकारले अन्तर्राष्ट्रिय सीमा नाका अझै एक महिना नखोल्ने भएको छ । कोरोनाभाइरसको महामारी बढेसँगै सोमबार बसेको मन्त्रिपरिषद बैठकले सीमा नाका थप एक महिना नखोल्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि अन्तर्राष्ट्रिय सीमा असोज मसान्तसम्म बन्द गर्ने निर्णयलाई निरन्तरता दिँदै थप एक महिना नखोल्ने निर्णय गरेको हो ।

Please comments here  

Address

    Maharajgunj Bansbari -03 Kathmandu
   01-4371605
   98 / 97
    [email protected]
   Reg. No. : 43/ 073-074

Our Team

प्रकाशक: चन्दा घिमिरे
सम्पादक: कमल राना
मुख्य सल्लाहकार: कुमार बस्नेत , मदनदास श्रेष्ठ
हाम्रो फेसबुक पेज