केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अन्तर्राष्ट्रिय सीमा नाका अझै एक महिना नखोल्ने

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२७, सरकारले अन्तर्राष्ट्रिय सीमा नाका अझै एक महिना नखोल्ने भएको छ । कोरोनाभाइरसको महामारी बढेसँगै सोमबार बसेको मन्त्रिपरिषद बैठकले सीमा नाका थप एक महिना नखोल्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि अन्तर्राष्ट्रिय सीमा असोज मसान्तसम्म बन्द गर्ने निर्णयलाई निरन्तरता दिँदै थप एक महिना नखोल्ने निर्णय गरेको हो ।

प्रकाशित : 13 October, 2020

प्रतिक्रिया दिनुहोस्