२४ घण्टामा ३५५६ कोरोना संक्रमित थपिए


काठमाण्डौं । असोज–२७, नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ५५६ संक्रमित थपिएका हुन् ।

उनका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ रहेको छ। त्यस्तै संस्थागत आइसोलेसनमा १५ हजार ४८ रहेका छन्। प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ५०३ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या ७८ हजार ७८० पुगेको छ।

Please comments here  

Address

    Maharajgunj Bansbari -03 Kathmandu
   01-4371605
   98 / 97
    [email protected]
   Reg. No. : 43/ 073-074

Our Team

प्रकाशक: चन्दा घिमिरे
सम्पादक: कमल राना
मुख्य सल्लाहकार: कुमार बस्नेत , मदनदास श्रेष्ठ
हाम्रो फेसबुक पेज