केपी ओली प्रचण्ड माधव नेपाल एमाले


२४ घण्टामा ३५५६ कोरोना संक्रमित थपिए

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२७, नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ५५६ संक्रमित थपिएका हुन् ।

उनका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ रहेको छ। त्यस्तै संस्थागत आइसोलेसनमा १५ हजार ४८ रहेका छन्। प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ५०३ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या ७८ हजार ७८० पुगेको छ।

प्रकाशित : 13 October, 2020

प्रतिक्रिया दिनुहोस्