केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चर्चित हास्यकलाकार मनोज गजुरेल आईसियूमा भर्ना

सहयात्रा टिभी

काठमाडौं । कार्तिक–२१,चर्चित हास्यकलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएको छ ।

बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा बुधबार भर्ना गरिएका उनलाई बिहीबार आईसियूमा सारिएको जनाइएको हो ।गजुरेल कोरोना भाइरस संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका थिए । पछिल्लो समय स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको हो ।कोरोना संक्रमण भएको गजुरेल आफैँले सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए ।

प्रकाशित : 6 November, 2020

प्रतिक्रिया दिनुहोस्