केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘कांग्रेसको महाधिवेशन कुनै पनि हालतमा रोकिनु हुदैन’ : महामन्त्री कोईराला

सहयात्रा टिभी

नवलपुर । मंसिर–०९, नेपाली कांग्रेसका महामन्त्री एवं संघीय सांसद डा। शशांक कोईरालाले कोरोना अथवा अरु कुनै पनि बहानामा कांग्रेसको महाधिवेशन रोकिन नहुने बताएका छन् ।

 

आज एक कार्यक्रममा बोल्दै डा। कोईरालाले विश्वका थुप्रै ठाउँहरुमा चुनावी कार्यक्रम सम्पन्न भईसक्दा समेत हामीको कोरोनाको कारण देखाएर महाधिवेशन सार्न नहुने जिकिर गरे ।

साथै, महामन्त्री कोईरालाले सञ्चार क्षेत्रलाई स्वतन्त्र रुपमा चल्न दिनुपर्ने भन्दै सञ्चारमा अंकुश लगाउने कुरामा आफू सधै विपक्षमा रहेको धाराणा राखे ।

प्रकाशित : 24 November, 2020

प्रतिक्रिया दिनुहोस्