‘कांग्रेसको महाधिवेशन कुनै पनि हालतमा रोकिनु हुदैन’ : महामन्त्री कोईराला


नवलपुर । मंसिर–०९, नेपाली कांग्रेसका महामन्त्री एवं संघीय सांसद डा। शशांक कोईरालाले कोरोना अथवा अरु कुनै पनि बहानामा कांग्रेसको महाधिवेशन रोकिन नहुने बताएका छन् ।

 

आज एक कार्यक्रममा बोल्दै डा। कोईरालाले विश्वका थुप्रै ठाउँहरुमा चुनावी कार्यक्रम सम्पन्न भईसक्दा समेत हामीको कोरोनाको कारण देखाएर महाधिवेशन सार्न नहुने जिकिर गरे ।

साथै, महामन्त्री कोईरालाले सञ्चार क्षेत्रलाई स्वतन्त्र रुपमा चल्न दिनुपर्ने भन्दै सञ्चारमा अंकुश लगाउने कुरामा आफू सधै विपक्षमा रहेको धाराणा राखे ।

Please comments here  

Address

    Maharajgunj Bansbari -03 Kathmandu
   01-4371605
   98 / 97
    [email protected]
   Reg. No. : 43/ 073-074

Our Team

प्रकाशक: चन्दा घिमिरे
सम्पादक: कमल राना
मुख्य सल्लाहकार: कुमार बस्नेत , मदनदास श्रेष्ठ
हाम्रो फेसबुक पेज