केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोरोनाका कारण सशस्त्रका इन्स्पेक्टरको मृत्यु

सहयात्रा टिभी

मोरङ । मंसिर–०९, सशस्त्र प्रहरी बल ३ नम्बर गण मोरङमा कार्यरत प्रहरी निरीक्षक९इन्स्पेक्टर० को कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ।

उपचाररत प्रहरी निरीक्षक नवीन बुढाथोकीको उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको सशस्त्र प्रहरी बलले जनाएको छ। बुढाथोकी कात्तिक २७ गते उक्त मेडिकल कलेजमा भर्ना भएका थिए। उनको भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो। उनलाई ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि विराट मेडिकलमा भर्ना गरिएको थियो। भर्नापछि परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो।

प्रकाशित : 24 November, 2020

प्रतिक्रिया दिनुहोस्