केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सातामा २ दिन सरकारी बिदा सिफारिस

सहयात्रा टिभी

काठमाडौं । मंसिर–२६, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्धारा गठित अध्ययन समितिले सरकारी तथा सार्वजनिक निकायहरुमा हप्ताको दुई दिन बिदा दिनु उपयुक्त हुने सिफारिस गरेको छ ।

 

बिदासम्बधी अध्ययन, सिफारिस र निर्णय दिने अधिकार गृह मन्त्रालयको हो तर पर्यटन क्षेत्र लक्षित पर्यटन मन्त्रालयले गराएको अध्ययनमा दुई दिन बिदालाई उपयुक्त मानिएको छ ।

प्रकाशित : 11 December, 2020

प्रतिक्रिया दिनुहोस्