केपी ओली प्रचण्ड माधव नेपाल एमाले


DishHome मा Dealer दाईको Discount अफरका विजेतालाई १ लाख बरावरको चेक हस्तान्तरण

सहयात्रा टिभी

काठमाडौं । पुस २४, DishHome मा Dealer दाईको Discount योजना अन्र्तग Live Lucky Draw का भाग्यशाली विजेता ले रु १ लाख को चेक प्राप्त गरेका छन् । धादिङ थाक्रेका स्थानीय मनोज रिजाललाई डिशहोमका जेनरल म्यानेजर रमेश सापकोटाले रु १ लाखको चेक प्रदान गरेका हुन् । CAS ID No. 2558254745 रहेको डिशहोमका कस्टमर मनोज रिजाललाई एक बर्षको रिचार्ज गर्ने कोईराला ईलेक्ट्रोनिक्सका डिलरदाईलाई पनि रु १० हजार प्रदान गरिएको थियो ।

 

हरेक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्ष प्रशारणमा गरिने Lucky Draw मा डिशहोमको कुनै पनि प्याकेजमा बार्षिक रिचार्ज गर्ने र अनलाईन पेमेन्ट गेटवेवाट रु ५ हजार भन्दा माथि रिचार्ज गर्ने ग्राहकलाई सहभागी गराइने गरिन्छ । सो वापत विजेता हुनेलाई डिशहोमले पुरस्कार राशी घरमै गएर प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित : 8 January, 2021

प्रतिक्रिया दिनुहोस्