डिशहोमको रियालिटी टिभीमा पुष २५ गते देखि हलिउड चलचित्र Flight 192 प्रशारण हुँदै


काठमाडौं । पुस २४, डिशहोमको सिनेमाघरमा हलिउड तथा बलिउड सम्वन्धि चलचित्र पेपर भ्यूमार्फत नेपाली टेलिभिजनमा हेर्न सकिने सुविधा शुरु भए संगै हरेक हप्ता फरक फरक हलिउड तथा बलिउड चलचित्र प्रसारण हुदै आईरहेको छ ।

 

 

 

डिशहोमको च्यानल नं. १०२ को रियालिटी टिभीमा पुष २५ गते शनिवार हलिउड चलचि त्रँष्निजत ज्ञढद्द प्रशारण हुँदैछ । अवदेखि हरेक शनिबार दिउँसो २ वजे रियालिटी टिभीमा हलिउड चलचित्र प्रशारण हुने डिशहोमले जनाएको छ । रियालिटी टिभी डिशहोमको बेसिक प्लस प्याकेजदेखि उपलव्ध गराईएको हो ।

Please comments here  

Address

    Maharajgunj Bansbari -03 Kathmandu
   01-4371605
   98 / 97
    [email protected]
   Reg. No. : 43/ 073-074

Our Team

प्रकाशक: चन्दा घिमिरे
सम्पादक: कमल राना
मुख्य सल्लाहकार: कुमार बस्नेत , मदनदास श्रेष्ठ
हाम्रो फेसबुक पेज