केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डिशहोमको रियालिटी टिभीमा पुष २५ गते देखि हलिउड चलचित्र Flight 192 प्रशारण हुँदै

सहयात्रा टिभी

काठमाडौं । पुस २४, डिशहोमको सिनेमाघरमा हलिउड तथा बलिउड सम्वन्धि चलचित्र पेपर भ्यूमार्फत नेपाली टेलिभिजनमा हेर्न सकिने सुविधा शुरु भए संगै हरेक हप्ता फरक फरक हलिउड तथा बलिउड चलचित्र प्रसारण हुदै आईरहेको छ ।

 

 

 

डिशहोमको च्यानल नं. १०२ को रियालिटी टिभीमा पुष २५ गते शनिवार हलिउड चलचि त्रँष्निजत ज्ञढद्द प्रशारण हुँदैछ । अवदेखि हरेक शनिबार दिउँसो २ वजे रियालिटी टिभीमा हलिउड चलचित्र प्रशारण हुने डिशहोमले जनाएको छ । रियालिटी टिभी डिशहोमको बेसिक प्लस प्याकेजदेखि उपलव्ध गराईएको हो ।

प्रकाशित : 8 January, 2021

प्रतिक्रिया दिनुहोस्