केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अव नेपाली भाषामै कोरियन सिरिज : हरेक सोमवार डिश होमको रियालिटी टिभीमा

सहयात्रा टिभी

रुपन्देही । पुस २६, के तपाईले हिन्दी तथा अंग्रेजी फिल्म तथा मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्दै आउनुभएको छ ? यो संगै तपाई कोरियन चलचित्र एवं मनोरञ्जनात्मक कार्यक्रमहरु पनि अवश्य हेर्नु नै हुन्छ होला ।

 

अव ढुक्क हुनुहोस् नेपालमानै पहिलो पटक डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा नेपाली भाषामा कोरियन सिरिज प्रशारण हुँदैछ । पुष २७ गते सोेमवार देखि हरेक सोमबार वेलुकी ८ः३० वजे Bride of the Century नामक सिरिज प्रशारण हुन लागेको डिश होमले जनाएको छ । रियालिटी टिभी डिशहोमको बेसिक प्लस प्याकेजदेखि उपलव्ध गराईएको डिश होमले जनाएको छ ।

प्रकाशित : 10 January, 2021

प्रतिक्रिया दिनुहोस्