केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नाजिर र रेश्माको ‘माया किन मोडियो’ सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । माघ ०४, निर्देशक सुव्रतराज आचार्यको निर्देशनमा तयार भएको ‘माया किन मोडियो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतमा सुदन गैरेको स्वर तथा संगीत छ भने किरण घिमिरेको शब्द रहेको छ ।

सार्वजनिक गरिएको भिडियोमा नायक नाजिर हुसेन र मोडल रेश्मा घिमिरेकोअभिनयलाई देख्न सन्छि । प्रतिमा शर्माले निर्माण गरेको यो भिडियोमा जया शर्मा क्रियटिभ निर्देशकको रुपमा छिन् । उत्सव दाहालको छायांकन रहेको भिडियोको स्क्रिप्ट साइव्रत आचार्यले तयार पारेका हुन् ।

प्रकाशित : 17 January, 2021

प्रतिक्रिया दिनुहोस्