केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘दिइसकेँ यो जोवन’ पुष्प र गीताको

सहयात्रा टिभी

काठमाडौं । माघ ११, शान्त गोविन्द महर्जनको शब्द र एच बी सुनारको संगीत भएको र गायक एब बी सुनार र गायिका मन्जु उपासनाको स्वरमा समावेश ‘दिइसकेँ यो जोवन’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । डान्सिङ शैलीमा यो गीतको भिडियो तयार पारिएको छ ।

यो गीतको भिडियोमा नायक पुष्प खड्का र मोडल गीता ढुंगानाको अभिनय गरेको बताईएको छ । ज्ञानेन्द्र शर्माको छाायंकन, सुवोल थापाको कोरियोग्राफी रहेको भिडियोमा अमृत चापागाँइको सम्पादन र शिशिर श्रेष्ठको निर्देशन रहेको छ।

प्रकाशित : 24 January, 2021

प्रतिक्रिया दिनुहोस्