केपी ओली प्रचण्ड माधव नेपाल एमाले


हामी चुनावमा जान तयार छौं – कमल थापा

सहयात्रा टिभी

काठमाडौं । माघ ११, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सर्वोच्च अदालतले संसद विघटन सदर गरेमा आफूहरु चुनावमा जान तयार भएको बताएका छन् ।

सर्वोच्च अदालतमा विचाराधिन मुद्धालाई प्रभावित गर्ने गरी कुनै पनि दल वा नेता विषेशले अभिव्यक्ति दिन नहुने थापाले स्पष्ट पारे । पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्न चितवन आएका अध्यक्ष थापाले संसद विघटन आफूहरुको माग र प्रस्ताव नभए पनि सरकारले गरेको संसद विघटन अदालतले सदर गरे पार्टी चुनावमा जाने बताएका छन् ।

 

 

प्रकाशित : 24 January, 2021

प्रतिक्रिया दिनुहोस्