केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेप्से ८.३४ अंकको बृद्धि, साढे ७ अर्ब भन्दा बढीको कारोबार

सहयात्रा टिभी

काठमाडौं । माघ २२, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज (बिहिबार) सामान्य अंकले बउद्धि भएको छ । हिजो (बुधबार) नेप्से सामान्य अंकको करेक्सन भएको थियो ।


आज नेप्से ८.३४ अंकले बढेर दुई हजार चार सय ७५ दशमलब २६ विन्दुमा पुगेको छ । आज ७ अर्ब ६१ करोड बढीको कारोबार भएको छ ।

आज कारोबार भएका १५ कम्पनीको शेयरमूल्य उच्च बृद्धि भएको छ भने सोको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको हो ।

प्रकाशित : 4 February, 2021

प्रतिक्रिया दिनुहोस्