केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राशिफल

सहयात्रा टिभी

राशिफल
काठमाडौं । माघ २४

 

 

 

 

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
लगानीमा प्रतिफल मिल्नेछ । पारिवारिक जमघट हुनेछ । खानपिनमा खर्च बढ्न सक्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
न्तानको खुशी बढ्नेछ । विद्यामा रुचि जानेछ । धनको कारोबार बढ्नेछ । कला संगीतमा प्रगति मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफन्त नै पर हुनेछन् । भोजभतेरमा सामेल भइनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
घरायसी कुराले पिरोल्नेछ । नयाँ काममा योजना बन्नेछ । सामान्य यात्रा हुनेछ । बन्धुवर्ग सहयोग मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वैदेशिक धन आउनेछ । कृषि काममा फाइदा पाइनेछ । नयाँ कुराले खुसी मिल्नेछ । भोजनको सुख पाइनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्य बाधाको सामना गर्नुपर्नेछ । वाणीले प्रभाव पार्नेछ । धनको कारोबार बढ्नेछ । मित्रजनको साथ मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
यात्रामा वाधा आउनेछ । पुरानो धनको आकस्मिक लाभ मिल्नेछ । प्रिय वस्तु हराउन सक्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
महिलावर्गको सहयोग मिल्नेछ । कृषि चौपायाबाट आम्दामी हुनेछ । पुराना सहयोगी अघि सर्नेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययनमा रुचि जानेछ । रोजगारीको लाभ पाइनेछ । बौद्धिक क्षमताले प्रशंसा रहनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अपमानको भय मिल्नेछ । कृषि काममा फाइदा पाइनेछ । रोजगारीमा प्रगति हुनेछ । धार्मिक काममा व्यस्तता बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शंकाले तनाव बढ्नेछ । स्वास्थले समस्या दिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
महिला वर्गसंग विवाद हुनेछ । अध्ययनमा रुचि जानेछ । दाजुभाइको साथ मिल्नेछ ।

धन्यवाद ।

प्रकाशित : 6 February, 2021

प्रतिक्रिया दिनुहोस्