जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली चितवन जाँदै प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै यो पनि पढ्नुहोस् प्रत्यक्षतर्फ २ वटा मत छाप्ने कार्य प्रगति के भयो ? सर्वोच्च


sahayatra
On : 6 February, 2021

काठमाडौँ । माघ २४, सडकका कम्युनिष्ट माधव नेपाल र प्रचण्ड, सरकारका कम्युनिष्ट केपी ओली, जंगलका कम्युनिष्ट विप्लव, सिंहदरबार कम्युनिष्टले भरिभराउ छ । देशैभरि जताततै कम्युनिष्ट भएकाले हिजोआज विपक्षीले काम पाएका छैनन् । विपक्षी दलले गर्नुपर्ने काम कम्युनिष्टहरुले पालैपालो गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्