केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकार र सडकका कम्युनिष्ट चटक : विपक्षी दलले गर्नुपर्ने काम कम्युनिष्टहरुले पालैपालो गर्दै

सहयात्रा टिभी

काठमाडौँ । माघ २४, सडकका कम्युनिष्ट माधव नेपाल र प्रचण्ड, सरकारका कम्युनिष्ट केपी ओली, जंगलका कम्युनिष्ट विप्लव, सिंहदरबार कम्युनिष्टले भरिभराउ छ । देशैभरि जताततै कम्युनिष्ट भएकाले हिजोआज विपक्षीले काम पाएका छैनन् । विपक्षी दलले गर्नुपर्ने काम कम्युनिष्टहरुले पालैपालो गरिरहेका छन् ।

प्रकाशित : 6 February, 2021

प्रतिक्रिया दिनुहोस्