केपी ओली प्रचण्ड माधव नेपाल एमाले


हुण्डाई एक्सचेन्ज् अफर

सहयात्रा टिभी

काठमाडौं । माघ २६, नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालीले सोमबारदेखि फाल्गुन २ गतेसम्म हुण्डाई एक्सचेन्ज क्रार्यक्रम देशभर गर्दैछ ।

सो योजनामा एक्सचेन्ज् गर्नुका साथै उच्चत्तम मूल्याङ्कन, आकर्षक नगद छुट, १५ हजार बरावरको लोयल्टी बोनस १ लाख ४० हजारसम्मको एक्सचेन्ज् बोनसका साथै ६ वर्षको फ्री सर्भिसर ३ वर्षको वारेन्टी उपलब्ध छन्। लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीका महाप्रवन्धक (सेल्स र मर्केटिङ्) रुपेश शर्मा भट्टले भने, ‘ग्राहकहरुलाई सधै उत्कृष्ट सुविधा प्रदान गर्न लक्ष्मी हुण्डाईतल्लीन छ । यस देशव्यापी कार्यक्रमले पनि ग्राहकलाई उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ । हुण्डाई एक्सचेन्ज नेपालको सम्पुर्ण डिलर नेटवर्कमाउपलव्ध छ ।’

प्रकाशित : 8 February, 2021

प्रतिक्रिया दिनुहोस्