केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गुगल फोटोको नयाँ फिचर, भिडियो पनि जुम गर्न सकिने

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०६, गुगल फोटोले प्रयोगकर्तालाई भिडियो जुम इन र जुम आउट गर्ने नयाँ फिचर थपेको छ । सो फिचर विना अपडेट सीधा गुगल सर्भरमा थप गरिएको छ । भिडियोलाई डबल ट्याप गर्नासाथ भिडियो जुम इन हुन्छ ।

केही प्रयोगकर्ताले भने यो फिचर अझै नपाएको प्रतिक्रिया जनाएका छन् । गुगल अपडेटपछि फोटोमा थ्रीडी इफेक्ट पनि दिन सकिन्छ । गुगलले यो फिचर सबै प्रयोगकर्ताका लागि अपडेट गर्नेछ । सर्भर साइड अपडेट गरिएको यो फिचर हालका लागि आइओएसमा भने उपलब्ध छैन ।

प्रकाशित : 18 February, 2021

प्रतिक्रिया दिनुहोस्