केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बाबा रामदेवको कोरोनाको औषधि, आजबाट बजारमा सर्ब्रत्र उपल्ब्ध

सहयात्रा टिभी

काठमाडौं । फल्गुन ०७, कोरोना महामारी चलिरहेको समयमा बाबा रामदेवले शुक्रबार कोरोनाको नयाँ औषधि बनाएको दावी गरेका छन् । यस अघि पतञ्जलीले २३ जुन २०२० मा कोरोनाका लागि ‘कोरोना किट’ ल्याएको थियो । जसले ७ दिनमा कोरोनाको उपचार हुन्छ भनि दावा गरिएको थियो । तर किट आउनासाथ विवादित बनेको थियो ।

हाल पतञ्जलीले कोरोनाको औषधि लिएर बजारमा आएको छ । नयाँ औषधिको घोषणा गर्दै पतञ्जलीले एक प्रेस विज्ञप्ति जारी गरेको छ, जसमा भनिएको छ कि’ ‘कोरोनाको उपचारमा काम आउने औषधिको घोषणा गरिनेछ ।’ कोरोनाको यो औषधि ‘इभिडेन्स बेस’ मा आधारित रहेको छ ।

प्रकाशित : 19 February, 2021

प्रतिक्रिया दिनुहोस्