केपी ओली प्रचण्ड माधव नेपाल एमाले


के प्रियंका चोपडा गर्भवती छिन् ?

सहयात्रा टिभी

काठमाडौं । फल्गुन १०, बलिउड अभिनेत्री प्रियंका चोपडा जोनसको सोसल मिडियामा प्रकाशित भएका पछिल्ला तस्बिर ब्यपक चर्चामा आएको छ । तस्बिर प्रियंका चोपडा लण्डनमा घुमिरहेको समयको हो । प्रियंका चोपडा यी तस्बिरमा केही मोटाएको जस्तो देखिएकी छिन् । तर उनका केही प्रशंसकले उनी गर्भवती भएकी हुन् कि भन्ने जस्तो आशंका पैदा गरेका छन् । प्रियंका चोपडा यतिबेला क्याजुअल लुकमा देखिएकी छिन् । यस्तोमा केही प्रशंसकले उनको तौल केही बढेको कुरामा सहमति जनाएका छन् ।

प्रकाशित : 22 February, 2021

प्रतिक्रिया दिनुहोस्