केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सर्वोच्चले सही फैसला गर्नेमा ढुक्क छु : प्रचण्ड

सहयात्रा टिभी

 

 

 

 

 

 

 

 

 

 

 

 

काठमाडौं । फाल्गुन ११, नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले जनताका पक्षमा सही फैसला गर्नेमा विश्वस्त रहेको बताएका छन् ।

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले आफूहरु नयाँ प्रकारको युद्धमा रहेको जनाए । संसद विघटनलाई प्रतिगमन भन्दै प्रचण्डले त्यसविरुद्ध हुँदै आएको आन्दोलनलाई शान्तिपूर्ण युद्धको संज्ञा दिए ।

प्रकाशित : 23 February, 2021

प्रतिक्रिया दिनुहोस्