केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कर नतिर्ने १०९ कम्पनी

सहयात्रा टिभी

काठमाडौ । फाल्गुन १४, कर नबुझाउने १०९ वटा कम्पनीलाई आन्तरिक राजश्व विभाग कलंकीले तत्काल कर बुझाउन भन्दै नामावली सहित सूचना जारी गरेको छ । यी कम्पनीहरुले विगत देखि राजश्व नबुझाएको भन्दै विभागले तत्काल राजश्व नबुझाए धरौटी रकम जफत गर्ने र कम्पनीलाई थप कारवाही गर्ने बताएको छ । विहिबार सूचना जारी गर्दै विभागले १५ दिन भित्र तत्काल राजश्व दाखिला गर्न सूचित गरेको छ भने यी कम्पनीहरुले मुल्य अभिबृद्धि कर (भ्याट) तथा आयकर नबुझाएको जनाएको हो ।

 

 

 

प्रकाशित : 26 February, 2021

प्रतिक्रिया दिनुहोस्