केपी ओली प्रचण्ड माधव नेपाल एमाले


केपी शर्मा ओलीद्वारा प्रमुख सचेतकमा देव गुरुङ हटाई विशाल भट्टराई नियुक्त

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १४, प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाउनुभएको छ । शुक्रबार बालुवाटारमा भएको प्रदेश १ सांसदहरूको भेलाको अन्त्यमा प्रधानमन्त्री ओलीले गुरुङलाई प्रमुख सचेतक पदबाट गुरुङलाई हटाउनुभएको हो । ओलीले गुरुङको स्थानमा आफ्नो समूहका विशाल भट्टराईले प्रमुख सचेतक नियुक्त गरीएको छ । प्रतिनिसभा पुनः स्थापनापछि सरकार फेरिने चर्चा चलिरहँदा ओलीले दाहाल–नेपाल खेमाका देव गुरुङलाई प्रमुख सचेतक पदबाट हटाउनुभएको हो ।

प्रकाशित : 26 February, 2021

प्रतिक्रिया दिनुहोस्