केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कर्णाली करिडोर अन्तर्गत कालिकोटको खुलालुदेखि हुम्लाको बालुकुनासम्म १ सय २२ कीमी ट्र्याक खुल्ला

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १६, कर्णाली करिडोर अन्तर्गत कालिकोटको खुलालुदेखि हुम्लाको बालुकुनासम्म रु १ अर्ब ४५ करोड लागतमा १ सय २२ किलोमिटर ट्र्याक (सडक) ओपन गरिएको छ । खुलालुदेखि हुम्लाको सली सल्लासम्मको १ सय २३ किलो मिटरमध्ये अब एक किलोमिटर मात्र ट्र्याक ओपन गर्न बाँकी रहेको बताईएको छ । वि.सं. २०७१ चैतदेखि नेपाली सेनाले सो सडक निर्माणको कार्य थालेको हो भने उक्त करिडोर निर्माणमा २ अर्ब ८४ करोडको बजेट प्रस्ताव गरिएपनि अहिलेसम्म १ अर्ब ४५ करोड रुपैयाँ खर्च भइसकेको छ ।

प्रकाशित : 28 February, 2021

प्रतिक्रिया दिनुहोस्