केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सहिद स्मारक बी डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदै

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १७, सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेलहरु हुँदैछन भने एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा रानीपोखरी कर्नर टिम आरसिटी र टुसाल क्लबबीच प्रतिस्पर्धा हुनेछ । आरसिटी र टुसालबीचको खेल अपरान्ह १२ः१५ बजे सुरु हुने भएको छ ।

त्यसगैगरी आजै हुने अर्को खेलमा शीर्ष स्थानको सातदोबाटोले श्री भगवती क्लबसँग खेल्नेछ । सातदोबाटो र श्री भगवतीबीचको खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ । सातदोबाटो जित निकाल्दै शीर्ष स्थान कायम राख्न चाहन्छ ।

प्रकाशित : 1 March, 2021

प्रतिक्रिया दिनुहोस्