केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विश्वकप सुरु हुन अब ६ सय दिन मात्र बाँकी

सहयात्रा टिभी

काठमाडौं । चैत्र २०, कतारमा विश्वकप फुटबल प्रतियोगिता सुरु हुन ६ सय दिन बाँकी रहेको छ।

फिफा वर्ल्ड कप कतार २०२२ मध्य पूर्व र अरब विश्वमा आयोजना हुने पहिलो विश्व कप रहेको छ । उक्त प्रतियोगिता सन २०२२ को नोभेम्बर २१ मा शुरू हुने र २८ दिन पछि डिसेम्बर १८ तारिखमा सम्पन्न हुनेछ।

कतारमा विश्वकपकालागि भौतिक पूर्वाधारको निर्माण कार्य अधिकांश तयारी अवस्थामा पुगेका छन। जसमध्ये विभिन्न चार रंगशालाहरूको उद्घाटन भैसकेको बताईएको छ। यसैगरी नयाँ मेट्रो प्रणाली सुचारु भैसकेको छ भने एक्सप्रेसवेहरूको निर्माण गरिएको छ।

प्रकाशित : 2 April, 2021

प्रतिक्रिया दिनुहोस्