केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको भाउ बढ्यो

सहयात्रा टिभी

काठमाडौं । चैत्र २४, सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ ।

हिजो सम्म तोलामा ८७ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज तीन सय रुपैयाँले बढेर तोलाको ८७ हजार ५ सय रुपैयाँ कायम गरिएको छ भने चाँदीको भाउ भने यथावत रहेको छ ।

हिजो तोलामा ५ रुपैयाँ घटेर १२ सय ३५ रुपैयाँ कायम भएको चाँदीको भाउ आज स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ।

प्रकाशित : 6 April, 2021

प्रतिक्रिया दिनुहोस्