केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बर्दियामा मान्छे आक्रमण गर्ने बाघ चिडियाखानामा (फोटोफिचर)

सहयात्रा टिभी

काठमाडौं । चैत्र २५, गैंडा गणनामा खटिएका एक कर्मचारीलाई आक्रमण गर्ने बाघलाई सदर चिडियाखानामा मंगलबार ल्याइएको छ । आइतबार नै नियन्त्रणमा लिइएको उक्त बाघलाई बर्दिया निकुञ्जले उक्त भाले बाघलाई सदर चिडियाखाना, जाउलाखेलमा राख्नका लागि ठाकुरद्वाराबाट पठाइएको थियो । वन्यजन्तु प्राविधिकहरुले आइतबार राति नै उक्त बाघलाई पछ्याउँदै डार्ट गरेर नियन्त्रणमा लिएर खोरमा राखेका थिए ।

 

 

 

प्रकाशित : 7 April, 2021

प्रतिक्रिया दिनुहोस्