केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बालाजु–नेपालटार स्थित आर्कषक र चलिरहेको मासु पसल बिक्रमा

सहयात्रा टिभी

काठमाडौं । चैत्र २५, बालाजु–नेपालटार स्थित आर्कषक र चलिरहेको मासु पसल बिक्रमा राखिएको छ । केहि घरायसी समस्याले गर्दा चलिरहेको पसल बेच्नु परेको पसलका संचालक संजिव अघिकारीले बताउनु भयो ।

दैनिक २० देखि २५ के.जी. सम्म कुखुराको मासु र प्रत्यक शनिबार लोकल खसी बिक्री हुने गरेको उक्त पसलमा मो.मो. लगायल अन्य फास्ट फुडको स्टल समेत राखिएको छ । स्टलमा हरेक दिन फास्ट फुड खान भिड लाग्ने गर्दछ । तु बिक्री गर्नुपने भएकोले सम्पर्क गर्नुहुने पहिलो २० जानलाई भारी छुटको व्यवस्या गरीएको संचालक अघिकारीले बताए ।

सम्पर्क नं:  ९८०८०११९२२

पसलको फेसबुक लिंङ :

https://www.facebook.com/FreshCut-Meats-124450449393841

 

 

 

 

 

प्रकाशित : 7 April, 2021

प्रतिक्रिया दिनुहोस्