केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सर्वोत्तम सिमेन्टद्धारा ४ करोड लगानीमा अस्पताल बनाउने

सहयात्रा टिभी

काठमाडौं । चैत्र २५, नवलपरासीमा अवस्थित सर्वोत्तम समेन्टले सुनवल नगरपालिकामा १५ बेडको अस्पताल बनाउने प्रतिबद्धता–पत्र प्रदान गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त क्षेत्रमा १५ बेड क्षमता सहितको अस्पताल निर्माण गर्ने भएको छ ।

कार्यत्रममा कम्पनीका अध्यक्ष विष्णु न्यौपानेका पिता लिलाराम न्यौपानेको स्मृतिमा भीम अस्पताल, भैरहवामा बनेको लिलाराम न्यौपाने आकस्मिक कक्षको समेत उद्घाटन भएको थियो । अत्यधुनिक कक्षमा २५ बेड सहित ३ वटा आई.सि.यू. तथा २ भेन्टिलेटर समेतको सुविधा रहेको छ भने सो २ तले भवनको निर्माण लागत ३ करोड २५ लाख रहेको छ ।

प्रकाशित : 7 April, 2021

प्रतिक्रिया दिनुहोस्