केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजबाट इन्डियन प्रिमियर लिग आईपीएल सुरु

सहयात्रा टिभी

काठमाडौं । चैत्र २७, इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको १४ औं संस्करण आज (शुक्रबार) बाट सुरु हुँदैछ । चेन्नईमा साविक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैगलोरबीचको खेलसँगै आजको आईपीएलको नयाँ संस्करण सुरु हुने भएको छ ।

साविक विजेता मुम्बई आईपीएलको नयाँ संकरणको पहिलो खेलबाटै आफ्नो दाबेदार पस्कन चाहन्छ ।तर, विराट कोहलीको कप्तानीमा मैदान उत्रने बैंगलोरविरुद्ध जित निकाल्न मुम्बईलाई सहज हुने छैन । बैंगलोर पनि जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ भने दुई टिमबीचको पछिल्लो नजिता हेर्ने हो भने मुम्बई बलियो देखिएको छ ।

 

प्रकाशित : 9 April, 2021

प्रतिक्रिया दिनुहोस्