केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको आकर्षण (फोटोफिचर)

सहयात्रा टिभी

बर्दिया । चैत्र २७, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा संरक्षित गरेर राखिएका कृष्णसार आन्तरिक पर्यटकको आकर्शणको केन्द्र बन्न सफल भएको छ ।

दुर्लभ र सौन्दर्यपूर्ण शरीरको वन्यजन्तु कृष्णसारको आहारा घाँस, दुबो, सिरु, काँस आदि हुन । आकर्षक लामो घुमेको सिंग, कालो र सेतो रङ्गको भुत्लाले तेजिलो सुन्दर देखिने कृष्णसारको सङ्ख्या घट्दो छ । यो संरक्षम क्षेत्रमा अहिले करिब २०० को हाराहारीमा कृष्णसार संरक्षित रहेको अनुमान गरिन्छ।

 

 

 

 

 

 

प्रकाशित : 9 April, 2021

प्रतिक्रिया दिनुहोस्