केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं चैत्र २९, नेपाल राष्ट्र बैंकद्धारा आइतबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ २८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८८ पैसा रहेको जनाएको छ ।

त्यसैगरी, अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८४ पैसा र बिक्रीदर ९१ रुपैयाँ २९ पैसा रहेको छ भने युरो एकको खरिददर १४१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५३ पैसा रहेको छ ।

यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९२ पैसा रहेको छ ।

 

प्रकाशित : 11 April, 2021

प्रतिक्रिया दिनुहोस्