केपी ओली प्रचण्ड माधव नेपाल एमाले


टिकटकबाट भाइरल भएको मलपोखरी (फोटो फिचर)

सहयात्रा टिभी

काठमाडौं । चैत्र ३०, ललितपुरको धोबीघाट नजिकै रहेको मलपोखरी हिजोआज निकै चर्चमा आएको छ । सामाजिक सञ्जाल टिकटकले सो ठाउँलाई भाइरल बनाएको हो ।

दलदले जमिनमा भीड बढ्न थालेपछि सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै हाल यो ठाउँलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । तल पानी, माथि झार तथा माटो भएकाले टेक्दा लचकलचक हुने यो ठाउँ टिकटकमा भाइरल नबन्दासम्म खासै चर्चित थिएन ।

प्रकाशित : 12 April, 2021

प्रतिक्रिया दिनुहोस्