केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अबदेखि टेकु अस्पतालमा कोरोना विरामीको मात्रै उपचार हुने

सहयात्रा टिभी

काठमाडौं । चैत्र ३१, आजबाट शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोनाका विरामीको मात्रै उपचार गर्ने भएको छ ।

यद्यपी अस्पतालमा एचआइभी र ‘एन्टी रेबिज भ्याक्सिन’ सेवा भने यथावत रहने बताइएको छ भने हाल अस्पतालमा २० भन्दा बढी कोरोना संक्रमितहरु उपचार गराईरहेका छन् ।

प्रकाशित : 13 April, 2021

प्रतिक्रिया दिनुहोस्