केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बाबुराम, देउवा र उपेन्द्रबीच बूढानीलकण्ठमा भेटवार्ता

सहयात्रा टिभी

काठमाडौं । चैत्र ३१, नेपाल काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव तथा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच सत्ता समीकरणको विषयमा छलफल गर्न बूढानीलकण्ठस्थित देउवा निवासमा मंगलबार भेटवार्ता भएको छ ।

犀利士
none wp-image-59733″ src=”https://sahayatratv.com/wp-content/uploads/2021/04/Politices_nepal.jpg” alt=”” width=”1155″ height=”662″ />

यसअघि शुक्रबार देउवाले काँग्रेस, माओवादी र जसपाबीच संयुक्त बैठक राखेका थिए । जसमा देउवाले काँग्रेसको नेतृत्व नयाँ सरकार निर्माणका लागि माओवादी र जसपासामु प्रस्ताव राखेका थिए । देउवाको प्रस्तावको माओवादीले स्वागत गरे पनि जसपाले निर्णयमा पुग्न समय मागेको थियो ।

 

 

प्रकाशित : 13 April, 2021

प्रतिक्रिया दिनुहोस्