केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नयाँ वर्षको शुरुवातीमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १, प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको शुरुआतीका दिन राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारबाट प्रधानमन्त्री ओलीले आज बिहान राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले हरेक नयाँ वर्षको पहिलो दिन राष्ट्रका नाममा सम्बोधन गर्दै आइरहेका छन् ।

प्रकाशित : 14 April, 2021

प्रतिक्रिया दिनुहोस्