केपी ओली प्रचण्ड माधव नेपाल एमाले


८ लाख सहित हुण्डी कारोवारी बीरगञ्जबाट पक्राउ

सहयात्रा टिभी

पर्सा । बैशाख १, पर्साको वीरगञ्जबाट छप्कैया घर भएका श्रीभगवान प्रसाद कलवार हुण्डी कारोवारी गरेकोल प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उनको साथबाट ८ लाख स्रोत नखुलेको रकम बरामद गरेको छ । साइकलमा सवार कलवारले प्लाष्टिकको झोलामा लुकाएर सो रकम बोकेका थिए ।

बीरगञ्ज महानगरपालिका–३ छप्कैया घर भएका ४८ वर्षीय कलवारविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन–०७३ विपरीतको कसुरमा अनुसन्धान भइरहेको डिएसपी खनालले बताए ।

 

 

 

प्रकाशित : 14 April, 2021

प्रतिक्रिया दिनुहोस्