केपी ओली प्रचण्ड माधव नेपाल एमाले


छोराको कुटाइबाट बुबाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । बैशाख १, घरायसी विवादमा छोराले कुट्पिट गर्दा विराटनगरका एक वृद्धको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका– ५ का ६५ वर्षीय काले साहको छोराको कुटाइका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटपछि फरार भएका अजयलाई प्रहरीले बुधबार नै पक्राउ गरेको छ । शनिबार राति विवादका क्रममा माइलो छोरो रविले धकेल्दा विकोको घाँटीमा बासको भाटाले छेडेको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

 

प्रकाशित : 14 April, 2021

प्रतिक्रिया दिनुहोस्